Nepali TBS Bible

Nepali TBS Bible APK 1.0.26 - Descarga gratuita

Descargar APK

Última actualización: 28 de Jun de 2024

Información de la aplicación

के.जे.भी. (K.J.V) सँग मिलान गर्दै रिसिभ्‍ड टेक्‍स्‍टबाट अनुदित नेपाली बाइबल

Nombre de la aplicación: Nepali TBS Bible

ID de aplicación: nbci.org

: 4.5 / 355+

Autor: NBCI NEPAL

Tamaño de la aplicación: 18.67 MB

Descripción detallada

यस नेपाली टि.बि.एस.बाइबल एन्‍ड्रोइड एप, ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार्ग प्रकाशन (JMP) कालिमपोङ्‌गको संयुक्‍त पहलमा निर्माण गरिएको हो।

यस एपको पहिलो संस्‍करणलाई अत्‍याधिक रूचाइ उत्‍साहजनक प्रतिकृया दिनुहुने समस्‍त पाठकहरूलाई हार्दिक आभार एवम् प्रेमिलो धन्‍यवाद प्रकट गर्दछौं! हालैमा यस एपको तेस्रो परिमार्जित संस्‍करण (2020) यहाँहरूको माझ लिएर आएका छौं।

2011 को दोस्रो मुद्रण संस्‍करणसँग हु-बहु मिलान गरिएको छ, त्रुटीहरू पाइएमा अवश्‍य सुझाव दिनहुनहोला। साथै यो एप iOS संस्‍करण उपलब्‍धताको निम्‍ति आएका अनुरोधहरूलाई पनि हामीले निरन्‍तर प्रार्थनामा राखेका छौं। धन्यवाद!
Descargar APK

Captura de pantalla de la aplicación

Nepali TBS Bible Nepali TBS Bible Nepali TBS Bible Nepali TBS Bible Nepali TBS Bible Nepali TBS Bible Nepali TBS Bible Nepali TBS Bible

Similar